Lifestyle

फेसियल हाउसद्वरा विभिन्न मोडललाई बधाई तथा शुभकामना ज्ञापन

 

काठमाण्डौ– फेसियल हाउसले विभिन्न अवार्ड विजेता तथा मिस एभिएसनमा भाग लिन जाने मोडलहरुलाई बधाई तथा शुभकामना दिएको छ ।

मिस्टर मोडल अफ द वर्ड २०१८ का विजेता दिक्पाल कार्कीलाई बधाई दिएको छ । दिक्पाल कार्कीले म्यानमारमा भएको मिस्टर मिस्टर मोडल अफ वर्ड संगै मिस्टर किंग अफ क्याटवाल्क, बेस्ट हेयर, बेस्ट इन्फरमल वयेर पनि हात पारेका हुन् ।

फेसियल हाउसले किड क्युन नेपाल २०१८ बाट सोसल वेयर फियर चिफ एमबेस्डर बन्न सफल ९ वर्षिया अपेक्ष शेरचन लाई पनि बधाई ज्ञपान गरेको फेसियल हाउसकी प्रबन्ध निर्देशक शुष्मा महराले बताइन् ।

 

त्यस्तै कार्यक्रममा मिस एभिएसन क्युनका प्रतिस्पर्धीहरुलाई सफलताको शुभकामना व्यक्त गरेको छ ।

फेसियल हाउसले सबैलाई दशै तिहार तथा छठ पर्वको पनि शुभकामना व्यक्त गरेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

"NEPALS FIRST CORPORATE NEWS MAGAZINE AND PORTAL."