Automobiles

जगदम्बा मोटर्स ‘प्रोटोन’ गाडीको अधिकृत बिक्रेता

काठमाडौं– जगदम्बा मोटर्सले मलेसियन ब्राण्ड ‘प्रोटोन’ गाडीको नेपालको अधिकृत बिक्रेता बनेको छ।

शंकर समूह अन्तर्गतको जगदम्बा मोटर्सले दुई पांग्रे सवारी साधन बिक्री गर्दै आएकोमा अब चार पांग्रे गाडीको व्यापार गर्ने भएको छ ।
प्रोटोन गाडीको नेपालको आधिकारिक बिक्रेताको सम्झौंता भइसकेको जनाएको छ । यसअघि प्रोटोन गाडी कन्ष्ट्यान्ट विजनेश ग्रुपले बिक्री गरेको थियो।

जगदम्बा मोटर्सले अपाचे वाइक बिक्री गर्दै आएको छ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

"NEPALS FIRST CORPORATE NEWS MAGAZINE AND PORTAL."