Banking & Insurance

जनरल इन्स्योरेन्स कम्पनी नेपाल र बैंक अफ काठमाण्डू बीच बैङ्कासुरेन्स सम्झौता

काठमाण्डौँ — जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि। र बैंक अफ काठमाण्डू लिमिटेड बीच बैङ्कासुरेन्स सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ ।

एक कार्यक्रमबीच सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

बैङ्कका प्रबन्धक रितेश लामिछाने र इन्स्योरेन्सका महाप्रबन्धक एस्।के।टमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमतिसंगै बैङ्कका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि।ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्नेछन ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

"NEPALS FIRST CORPORATE NEWS MAGAZINE AND PORTAL."