skip this

newspaper

प्रभु बैंकको नयाँ शाखा काठमाण्डौको साँखुमा

काठमाण्डौँ — प्रभु बैंकले काठमाण्डौको साँखुमा नयाँ शाखा विस्तार गरेको छ ।

काठमाण्डौ जिल्ला शंखरापुर न.पा. वडा नं. ७ स्थित साँखुमा शाखा कार्यालय खोली कारोवार संचालनमा ल्याएको हो ।

उक्त नयाँ शाखाको उद्घाटन शंखरापुर न.पा.का मेयर सुवर्ण श्रेष्ठले उद्घाटन गरे ।

साथै उक्त कार्यक्रममा प्रभु बैकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले कृषि,उद्योग र पर्यटनको प्रचुर संभावना बोकेको साँखु क्षेत्रका स्थानिय बासिन्दाहरुलाई यस बैकबाट प्रदान गरीने बिभिन्न कर्जा सुविधा लगायतका अन्य अत्याधुनिक सेवाहरु उपभोग गरी लाभ लिन आग्रह गरे ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

"NEPALS FIRST CORPORATE NEWS MAGAZINE AND PORTAL."