skip this

Banking & Insurance

सेञ्चुरी बैंकको कर्मचारीहरुलाई लक्षित नयाँ बचत खाता

काठमाडौं– सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीहरुलाई लक्षित गरेर १ हजार मा बचत खाता खोल्ने गरी ‘प्रीमियम पेरोल म्यानेजमेन्ट खाता’ वार्षिक ६.५% का दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्ने कार्यक्रमकाे शुभारम्भ गरेको छ ।

बैंकले ग्राहकहरुले सात लाख बराबरको आकस्मिक दुर्घटना बीमा र १ लाख सम्मको अस्पतालमा बसेको खर्च बापतको बीमा तथा लकर सुविधा, क्रेडिट र्काडको वार्षिक शुल्क, ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्टमा ५०% छुटको सुविधा पाउने जानकारी दिएको छ ।

साथै निस्शुल्क एस.एम.एस्, मोबाइल र ई बैंकिङ्ग, एबीबीस् सेवा, डेबिट कार्ड तथा निस्शुल्क क्रेडिट र्काडको आबद्ध शुल्कको सुविधा छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

"NEPALS FIRST CORPORATE NEWS MAGAZINE AND PORTAL."