काठमाडौं, २४ फाल्गुण – अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जोन्टा क्लब अफ काठमाडौंले ‘प्रेरणादायक र साहसी महिला’ को योगदान र उपलब्धिलाई सम्मान गर्न ‘येलो रोज डे’ मनाएको छ। उक्त कार्यक्रममा येलो ब्रार्ह जना अनुकरणीय महिलाहरुलाई सम्मानित गरिएको आइतबार क्लबले जानकारी दिएको हो।
यस्ता सशक्तिकरण महिलाहरुका कथा सुनाउनु प्रसन्नता मात्र नभएर यसले निसन्देह समाजमा निकै परिवकाठमाडौँ-अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जोन्टा क्लब अफ काठमाडौंले ‘प्रेरणादायक र साहसी महिला’ को योगदान र उपलब्धीलाई सम्मान गर्न ‘येलो रोज डे’मनाएको छ। उक्त कार्यक्रममा येलो ब्रार्ह जना अनुकरणीय महिलाहरुलाई सम्मानित गरिएको आइतबार क्लबले जानकारी दिएको हो।
यस्ता सशक्तिकरण महिलाहरुका कथा सुनाउनु प्रसन्नता मात्र नभएर यसले निसन्देह समाजमा निकै परिवर्तनल्याउन यसले देशका सबै महिलाहरुलाई उत्प्रेरित गर्न अथाह स्रोत प्रदान गर्ने क्लबले जनाएको छ।
क्लबले पुरस्कार कोटि र पुरस्कृतहरु हुनेमा प्रिन्शेस हेलेन शाह इनस्पीरेशनल उमन अफ द इयर, एसएसपी किरण बज्रराचार्य जसले मानव र महिला तस्करीको विरुद्द लडेकी थिइन।
यस्तै अमर राना गेम चेन्जर अवार्ड, सृष्टी के.सी ब्लाइन्ड रक्स्की संस्थापक र कोभिड हिरोहरुका लागि रत्न देवी अवार्ड डब्लुएचआर (प्रतिनिधि) लिल्ली थापाःडब्लुएचआर(वुमन फर ह्युमन राइट, एकल महिला समुहले कोभिडको समयमा थुप्रै स्वयमसेवा गरेका छन् ।
आयुषमा राणा याकथुम्बा। उनले कोभिडको समयमा थुप्रै परिवारहरुलाई, विशेष गरी नवजात शिशू र नवआमाहरुलाई खाना, औषधी जस्ता आधारभूत आवश्यकताहरु प्रदान गरेकी थिइन।
ज्योति स्कलरशिप अवार्ड जेन एम. क्लाउस्म्यानः सुप्रिमा पौडेल। उनले ‘इम्प्यक्ट अफ क्रेडिट रिस्क अन पर्फमेन्श अफ ए एण्ड बी क्लास इन्स्टीट्यूशन’ भन्ने शिर्षकको थेसिस जर्नल अफ नेपाल–एनआरबी इकोनोमिक रिभ्यूमा प्रकाशन गरेकी छिन्।
यस्तै मेलिशा घिमिरे उमन इन टेकु। उनी गल्स इन टेक नेपालकी प्रबन्ध निर्देशक तथा उमन इन बिग डाटा एसईए रिजनकी प्रोग्राम म्यानेजर हुन्।
इन्द्रकला स्कलरशिप अवार्डः वाईडब्लूपीएः संस्कृती फुयाल र उमन इन स्पेश रेजा थापा रहेका छन्।
यस्तै नबिल बैंकको सहयोगमा क्लबले प्रेरणादायक महिलाहरुको शिर्षक अन्तर्गत समाजको दृष्टिकोण परिवर्तन गर्न सहयोग पुर्याउने ४ जना महिलाहरुको असाधारण कार्यको प्रशंसा गर्दै प्रति व्यक्ति ३५ हजार रुपैयाँ प्रदान गरेको छ । उनीहरुले अपवाद काम गरेर हामीहरुलाई प्रेरणा दिइरहेका छन् ।
यी महिलाहरुले परम्परागत रुपमा पुरुष प्रधान क्षेत्रहरुमा काम गरिरहेका छन् । यी ४ महिलाहरुका सम्मान र पहिचानका लागि हो जुन आफ्ना कामको विधामा प्रशंसा नपाएका नायकहरु हुन्। जसमा सकुन्तला कुमारी बुधा । १५ वर्षिया उनले कालीकोटमा रजस्वलाको दौरान केटीहरुलाई छुट्टै सानो गोठमा बस्नुपर्ने पुरानो प्रथा छाउपडिको विरुद्ध सफलतापूर्वक अभियान चलाएकी थिइन।
पहिलो महिला प्लम्बर सुमित्रा श्रेष्ठ, उनी जोरपाटी क्षेत्रमा विगत १३ वर्षदेखि काम गर्दै आइरहेकी छिन्।
असनको अन्नपुर्ण मन्दिरकी पहिलो महिला पुजारी सहनशीला शर्मा र पहिलो महिला आर्मी जसले काउन्टर इन्सर्जरी एण्ड जंगल वारफेयर ट्रेनिङ पूरा गरेकी राधिका थापा रहेकी छन्।
र्तनल्याउन यसले देशका सबै महिलाहरुलाई उत्प्रेरित गर्न अथाह स्रोत प्रदान गर्ने क्लबले जनाएको छ।
क्लबले पुरस्कार कोटि र पुरस्कृतहरु हुनेमा प्रिन्शेस हेलेन शाह इनस्पीरेशनल उमन अफ द इयर, एसएसपी किरण बज्रराचार्य जसले मानव र महिला तस्करीको विरुद्द लडेकी थिइन।
यस्तै अमर राना गेम चेन्जर अवार्ड, सृष्टी के.सी ब्लाइन्ड रक्स्की संस्थापक र कोभिड हिरोहरुका लागि रत्न देवी अवार्ड डब्लुएचआर (प्रतिनिधि) लिल्ली थापाःडब्लुएचआर(वुमन फर ह्युमन राइट, एकल महिला समुहले कोभिडको समयमा थुप्रै स्वयमसेवा गरेका छन् ।
आयुषमा राणा याकथुम्बा। उनले कोभिडको समयमा थुप्रै परिवारहरुलाई, विशेष गरी नवजात शिशू र नवआमाहरुलाई खाना, औषधी जस्ता आधारभूत आवश्यकताहरु प्रदान गरेकी थिइन।
ज्योति स्कलरशिप अवार्ड जेन एम. क्लाउस्म्यानः सुप्रिमा पौडेल। उनले ‘इम्प्यक्ट अफ क्रेडिट रिस्क अन पर्फमेन्श अफ ए एण्ड बी क्लास इन्स्टीट्यूशन’ भन्ने शिर्षकको थेसिस जर्नल अफ नेपाल–एनआरबी इकोनोमिक रिभ्यूमा प्रकाशन गरेकी छिन्।
यस्तै मेलिशा घिमिरे उमन इन टेकु। उनी गल्स इन टेक नेपालकी प्रबन्ध निर्देशक तथा उमन इन बिग डाटा एसईए रिजनकी प्रोग्राम म्यानेजर हुन्।
इन्द्रकला स्कलरशिप अवार्डः वाईडब्लूपीएः संस्कृती फुयाल र उमन इन स्पेश रेजा थापा रहेका छन्।
यस्तै नबिल बैंकको सहयोगमा क्लबले प्रेरणादायक महिलाहरुको शिर्षक अन्तर्गत समाजको दृष्टिकोण परिवर्तन गर्न सहयोग पु¥याउने ४ जना महिलाहरुको असाधारण कार्यको प्रशंसा गर्दै प्रति व्यक्ति ३५ हजार रुपैयाँ प्रदान गरेको छ । उनीहरुले अपवाद काम गरेर हामीहरुलाई प्रेरणा दिइरहेका छन् । यी महिलाहरुले परम्परागत रुपमा पुरुष प्रधान क्षेत्रहरुमा काम गरिरहेका छन् । यी ४ महिलाहरुका सम्मान र पहिचानका लागि हो जुन आफ्ना कामको विधामा प्रशंसा नपाएका नायकहरु हुन् । जसमा सकुन्तला कुमारी बुधा । १५ वर्षिया उनले कालीकोटमा रजस्वलाको दौरान केटीहरुलाई छुट्टै सानो गोठमा बस्नुपर्ने पुरानो प्रथा छाउपडिको विरुद्ध सफलतापूर्वक अभियान चलाएकी थिइन।
पहिलो महिला प्लम्बर सुमित्रा श्रेष्ठ, उनी जोरपाटी क्षेत्रमा विगत १३ वर्षदेखि काम गर्दै आइरहेकी छिन्।
असनको अन्नपुर्ण मन्दिरकी पहिलो महिला पुजारी सहनशीला शर्मा र पहिलो महिला आर्मी जसले काउन्टर इन्सर्जरी एण्ड जंगल वारफेयर ट्रेनिङ पूरा गरेकी राधिका थापा रहेकी छन्।
FACEBOOK COMMENTS