![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौँ – अमेरीकी डलर आज सम्मकै महङ्गो भएको छ ।
शुक्रबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर एक सय ११ रुपैयाँ ९५ पैसा तोकेको छ । अमेरिकी एक डलरको बिक्री मूल्य १ सय १२ रुपैयाँ ५५ पैसा कायम भएको छ ।
एक यूरोको खरिददर १ सय २७ रुपैयाँ ३६ पैसा छ भने बिक्री दर १ सय २८ रुपैयाँ ०४ पैसा रहेको छ ।
युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ४२ रुपैयाँ २५ पैसा छ भने बिक्री दर १ सय ४३ रुपैयाँ ०१ पैसा रहेको छ ।
जापानीज १० यनको खरिददर १० रुपैयाँ १० पैसा र बिक्री दर १० रुपैयाँ १५ पैसा रहेको छ ।
कतारी एक रियालको खरिददर ३० रुपैयाँ ७५ पैसा र बिक्री दर ३० रुपैयाँ ९१ पैसा रहेको छ ।
FACEBOOK COMMENTS