काठमाडौं, जेठ १४ – आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षण सार्वजनिक भएको छ । शुक्रबार अर्थमन्त्रालयमा भएको भर्चुअल कार्यक्रम मार्फत आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भर्चुअल कार्यक्रम मार्फत आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै सरकारले आर्थिक वृद्धिमा राखेको लक्ष हासिल गर्न कठिन हुने बताएका छन् ।
FACEBOOK COMMENTS