![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ — बीमा समितिद्वारा ‘वित्तीय सुदृढीकरणः विपद् जोखिम वित्तीय व्यवस्थापन र बीमा’ विषयक २१ औँ सम्मेलन आयोजना गरिने भएको छ ।
आगामी असोज ९ र १० गते काठमाडौँमा हुने सो सम्मोलनमा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सहित विभिन्न देशका पाँच सयभन्दा बढी बीमा कम्पनीका प्रतिनिधिको सहभागिता रहने छ ।
सम्मेलनमा बीमासित सम्बन्धित नेतृत्व, मूल्याङ्कन, लघुबीमा लगायतका क्षेत्रमा कार्यपत्रसमेत प्रस्तुत हुनेछ ।
— कारोबार
FACEBOOK COMMENTS