![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौं – आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले नगदरहित अन्तरंग सेवा स्वास्थ्य बिमा योजना ल्याएको छ
उक्त सेवालाई प्रादेशिक तहमा समेत विस्तार गर्ने उद्देश्यसहित आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र वीरगन्जको नेसनल मेडिकल कलेजबीच सम्झौता भएको छ ।
सम्झौतामा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायब महाप्रबन्धक पवन थापा र नेसनल मेडिकल कलेजका निर्देशक अबिद हसन अन्सारीले हस्ताक्षर गरे ।
सम्झौताअनुसार आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बिमा सेवा खरिद गर्ने ग्राहकलाई बिमालेखको सीमासम्म नेसनल मेडिकल कलेजमा नगदरहित अन्तरंग सेवा प्राप्त हुने जनाइएको छ ।
FACEBOOK COMMENTS