काठमाडौं,कार्तिक १५ – प्रदेश २ सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ ।प्रदेश सरकारले छठको अवसरमा कात्तिक १७ गते आइतबार सार्वजनीक बिदा दिइएको हो ।
चार दिनसम्म मनाइने छठ पर्वको अन्तिम विधी शनिबार र आइतबार परेको छ । शनिबार अस्ताउँदो सूर्यलाई र आइतबार उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व समापन गरिन्छ ।
FACEBOOK COMMENTS