![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं– आइतबार सुन प्रतितोला ५६ हजार दुई सय रुपैयाँ कायम भएको छ ।
सधै तलमाथि हुने सुनको भाउ शुक्रबार पनि यहि मूल्यमा कारोबार भएको थियो । तेजावी सुने ५५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी प्रतितोलामा ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
FACEBOOK COMMENTS