![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं – नेपाल सरकारले इन्टरेनटमा पनि सेवा शुल्क लगाउने नीति ल्याएपछि साउन १ देखी इन्टरनेटको मूल्य बढेको छ ।
तर, एनसेलले भने करअघिको मूल्यमा कुनै परिवर्तन नगरी तीन महिनाका लागि प्रयोगकर्ताका लागि राहत प्याकेजसमेत ल्याएको छ । जसले गर्दा प्रयोगकर्ताले सहुलियत दरमा डेटाप्याक खरिद गरी प्रयोग गर्न सक्नेछन् ।
आफ्ना ग्राहकको सुविधाको लागिकम्पनीले ९० दिनको लागि लागु हुने गरी ल्याएको नयाँयोजनामा एनसेलले आफ्ना ग्राहकलाई थप डेटा भल्युम सहितको विभिन्न नयाँ दैनिक, ३ दिने, साप्ताहिक र मासिक डेटा प्याकहरु ल्याएको छ ।
त्यस्तै भ्वाइस सेवामाथप टक टाईम प्रदानगर्दै कम्पनीले नयाँदैनिक, ३ दिने, साप्ताहिक, मासिक, डे तथा डे अनलिमिटेड भ्वाईस प्याकहरुल्याएको छ ।ग्राहकले आफ्नो आवश्यकताअनुसार कुनै पनिप्याक सुचारु गरीथपलाभलिन सक्नेछन् ।
नयाँडेटा योजनाअन्तर्गत एनसेलले आफ्ना ग्राहकलाई शुल्कको थपमुल्यप्रदानगर्ने गरी आकर्षक प्याकल्याएको छ । उदाहरणका लागि दैनिकप्याकमाग्राहकले मात्र रु ९ मा ३५ एमबि डेटा खरिद गर्न सक्ने र त्यसमाथप३५ एमबिको फोरजि डेटाभल्युमबोनस स्वरुपनिःशुल्कप्राप्तगर्नेछन् ।
FACEBOOK COMMENTS