काठमाडौँ , १५ जेठ – इन्टर्न गरेकालाई रोजगारी दिए तीन महिनासम्म आधारभूत तलबको आधा अनुदान सरकारले दिने व्यवस्था गरिएको अर्थमन्त्री खतिवडाले जनाएका छन् । बजेट भाषण मार्फत सरकारले संबोधन गर्ने गरि उक्त घोषणा गरिएको हो । ्यसबाट ५० हजार रोजगारी सिर्जना हुने अनुमान गरिएको छ ।
साथै, सरकारले आगामी आर्थिक वर्षमा २ लाख रोजगारी सिर्जना गर्ने उल्लेख छ । आर्थिक वर्ष २०७७र७८ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले २ लाख रोजगारी सिर्जना गर्न ११ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरेको बताए । सरकारले स्टार्टअप फन्डका लागि ५० करोड रुपैयाँ विनियोजन गरेको छ ।
FACEBOOK COMMENTS