![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौं– आर्थिक वर्ष २०७४÷७५ मा ८६ अर्ब रुपैयाँ बढीको गाडी तथा स्पेयर पार्टस् अयात भएको छ।
भन्सार विभागको तथ्याङ्क अनुसार यो आर्थिक वर्षमा ८६ अर्ब २९ करोड ७९ लाख ५४ हजारको गाडी र स्पेयर पार्टस् अयात भएको हो।
आर्थिक वर्ष २०७३÷ ७४ मा ७९ अर्ब ५० करोड २२ लाख १० हजारको गाडी तथा स्पेयर पार्टस् आयात भएको थियो।
अघिल्लो वर्ष भन्दा यस वर्ष ६ अर्ब ७९ करोड ५७ लाख ४४ हजारले बढी हो।
वर्षेनि सवारी साधनको अयातमा जाने रकम बढ्दै गएको छ।
FACEBOOK COMMENTS