काठमाण्डौँ — एन आई सी एशिया बैंकको नयाँ शाखा सिरहाको नरहामा संचालन भएको छ ।
शाखाको उद्घाटन नरहा गाउँपालिकाका अध्यक्ष रामशरण यादवले गरे ।
उनले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउदै गएको यस बैंकको प्रशंसा गरे ।
योसँगै बैंकको शाखा संख्या २८१ पुगको छ ।
FACEBOOK COMMENTS