एनआई सी एशिया बैंकको धादिङमा ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
धादिडं धुनिबेशी न.पा. वडा नं.७, स्थित खानीखोलाशाखा र धुनिबेशी न.पा. वडा नं. ६, धार्केस्थित धार्केशाखाको धुनिबेशीनगरपालिकाका मेयर बालकृष्ण आचार्य बाट र थाक्रे गाउँपालिकावडा नं.६, महादेवबेशीस्थित महादेवबेशी शाखाको थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यबाट समुद्घाटन भएको हो ।
मुलुकभर २३७ शाखाकार्यालयहरु, २३० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १७ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदान गदै आएको छ । बैंकको वासलातको आकार रू. १८१ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १५३ अर्ब पुगेको छ ।
FACEBOOK COMMENTS