![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
एनआई सी एशिया बैंकको धादिङमा ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
धादिडं धुनिबेशी न.पा. वडा नं.७, स्थित खानीखोलाशाखा र धुनिबेशी न.पा. वडा नं. ६, धार्केस्थित धार्केशाखाको धुनिबेशीनगरपालिकाका मेयर बालकृष्ण आचार्य बाट र थाक्रे गाउँपालिकावडा नं.६, महादेवबेशीस्थित महादेवबेशी शाखाको थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यबाट समुद्घाटन भएको हो ।
मुलुकभर २३७ शाखाकार्यालयहरु, २३० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १७ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदान गदै आएको छ । बैंकको वासलातको आकार रू. १८१ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १५३ अर्ब पुगेको छ ।
FACEBOOK COMMENTS