काठमाण्डौँ — एनआई सी एशिया बैंक लि।ले सप्तरीको राजविराजमा नयाँ शाखा संचालनमा ल्याएको छ ।
राजविराज नगरपालिकाका नगर प्रमुख शम्भु प्रसाद यादवले समारोहकाबिच उद्घाटन गरे ।
बैंकले मुलुकभर २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरीरहेको छ ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।
FACEBOOK COMMENTS