![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौं– एनआई सी एशिया बैंकको नयाँ साखा बिर्तामोड नगरपालिका चारपानमा शुरु भएको छ । बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीबाट समुद्घाटन भई शुरु भएको हो ।
मुलुकभर २२५ शाखा कार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक भएको दाबी गदै आएको छ
FACEBOOK COMMENTS