![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौं– एनआई सी एशिया बैंकद्वारा सामाजिक उत्तरदायित्वअन्र्तगत सोलार वत्तीहरु तथा सीसीटीभी क्यामरा हस्तान्तरण गरेको छ ।
बैंकले उग्रचण्डी भगवतीमन्दिर नाला, काभ्रेपलाञ्चोकमा जडान गरिएको सोलारवत्तीहरु तथा सीसीटीभी उग्रचण्डीनाला समाजलाई हस्तान्तरण गरिएका हो ।
पुर्वप्रधानमन्त्री श्री माधव कुमार नेपाल, सुचना तथा संचार मन्त्री श्री गोकुल बासकोटा, एमाले सांसद श्रीमती शिला श्रेष्ठ र राष्ट्र बैंकका डेपुटी गर्भनर श्री शिवराज श्रेष्ठको उपस्थीतीमा बंैकका अधिकृत रोशनकुमार न्यौपानेद्वारा उग्रचण्डी नाला समाजलाई उक्त समान वितरण गरिएको थियो ।
बैकका मुलुकभर २२५ शाखाकार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको दाबी गदैं आएको छ
FACEBOOK COMMENTS