![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौं– एनआई सी एशिया बैंक लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर बीच उपचार सेवा सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतामा बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंककोडेबिट तथा क्रेडिट कार्डवाहक तथा बैंककासम्पूर्ण ग्राहकवर्गहरुलाई ओम हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा १०%सम्मको छुट प्रदानगर्नेगरि सम्झौताभएको हो ।
सम्झौतापत्रमा बैंकका चिफमार्केटिङ्ग अफिसर जयन्द्र रावलर हस्पिटलको तर्फबाट ओम हस्पिटल एण्ड रिसर्च सेन्टरका म्यानेजिङ्ग डाइरेक्टर बाबुकाजी कार्कीले हस्ताक्षर गरेका थिए ।
बैंकले मुलुकभर २३३ शाखाकार्यालयहरु, २२१ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १५ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदानगर्दै आएको छ ।
FACEBOOK COMMENTS