![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं – एनएमबी बैंक लिमिटेडको सेयर मूल्य बिहीबार समायोजन भएको छ ।
नेपाल स्टक एक्स्चेञ्ज(नेप्सेंं)ले १५ प्रतिशत बोनस पश्चात बैंकको सेयरको मूल्य समायोजन गरेको हो ।
समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ३१७.३९ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ३९१.७ रुपैयाँ रहेको थियो ।
FACEBOOK COMMENTS