काठमाडौं, पुस २० – एनएलजी इन्स्योरेन्स कम्पनीका सञ्चालक मन बहादुर राईले राजिनामा दिएका छन् । सञ्चालक राईले व्यक्तिगत घरायसी कारणले राजिनामा दिएका हुन् ।
पुस १९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सञ्चालक राईको राजिनामा स्वीकृत गर्ने निर्णय गरेको हो । बैठकले पुस १९ गतेदेखि नै लागू हुने गरी उनको राजिनामालाई स्वीकृत गरेको हो ।
FACEBOOK COMMENTS