काठमाण्डौं — नेसनल बैंकिङ इन्स्टिच्युट (एनबिआई) र सिभिल बैंकबीच तालिम सम्बन्धी सम्झौता भएको छ।
सम्झौता अनुसार एनबिआईले सिभिल बैंकका कर्मचारीको कार्यदक्षता विकासका लागि विभिन्न तालिम उपलब्ध गराउने छ।
सम्झौतापत्रमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र एनबिआईका प्रमुख कार्यकारी अधिकृत संजिव सुब्बाले हस्ताक्षर गरेको बैंकले जनाएको छ।
FACEBOOK COMMENTS