काठमाडौं, पुस १८ – केन्द्रदेखि वडासम्म पार्टी विभाजनमा सक्रिय बनेका नेकपाका दुबै समूहले निर्वाचन आयोगमा पार्टी विभाजनको औपचारिक दाबी प्रस्तुत नगरेको चर्चाले बजार पाएको छ । यस्तो चर्चा फैलाउने काममा आयोगका केही कर्मचारी र स्वयं प्रधानमन्त्री केपी शर्मा ओली नै लागिपरेका छन् ।
कामचलाउ सरकारका प्रधानमन्त्री ओलीले निर्वाचन आयोगभन्दा एक कदम अगाडि बढेर प्रचण्ड-माधव पक्ष समूहले रीत नपुर्याई निवेदन दिएको बताए । र, आयोगले निवेदन फिर्ता गरिदिएको हुनाले अब सूर्यचिन्ह उनीहरुले नपाउने पक्का भएको उनले बताए ।
FACEBOOK COMMENTS