काठमाडौं । एनएमबि बैंकले मुद्दति खातामा ८.३० प्रतिशतसम्म र बचतमा ५.६० प्रतिशतसम्म ब्याजदर दिने भएको छ ।
बैंकले स–साना निक्षेपकर्ताहरुलाई मर्का नपरोस भनर बचतमा अधिकतम ब्याजको योजना ल्याएको जनाएको छ । बैंकले हाल देशभरका १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरूमार्फत् बैंकिङ सेवा दिँदै आएको छ ।
FACEBOOK COMMENTS