काठमाडौं, पुस ६ – पछिल्लो २४ घण्टामा काठमाडौं १३० महिला र १८१ पुरुष गरी ३११ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख १८ हजार ४२२ जना व्यक्ति संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २३५ , ललितपुरमा ५५ र भक्तपुरमा २१ जनालाई कोरोना संक्रमण देखिएको छ।
FACEBOOK COMMENTS