काठमाडौं, २२ पुष – काठमाडौं उपत्यकामा थप १८४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ।
७२ महिला र १६१ पुरुषसहित १८४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
Corporate Khabar
FACEBOOK COMMENTS