काठमाडौं उपत्यकामा थपिए २५९ जना कोरोना संक्रमित
कर्पोरट खबर
10:52 am, मंगलबार, पुस २८, २०७७
काठमाडौं, पुस २८ – काठमाडौं उपत्यकामा थप २५९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ।
संक्रमित हुनेमा १५५ महिला र १४४ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
FACEBOOK COMMENTS