काठमाडौ उपत्यकामा थपिए २ सय ७८ जना कोरोना संक्रमित
कर्पोरट खबर
10:31 am, सोमबार, पुस १३, २०७७
काठमाडौं, पुस १३ – काठमाडौं उपत्यकामा आज २७८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । देशभर ६ सय ५९ जना थपिएकोमा काठमाडौंमा मात्र २७८ जना थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज काठमाडौंमा थपिएका संक्रमित मध्ये १११ महिला र १६७ पुरुष रहेका छन् ।


FACEBOOK COMMENTS