काठमाडौं, मंसिर १६ -कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो १०४औं शाखा ललितपुरको सानागाउँमा स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।
ैशाखा कार्यालयको महालक्ष्मी नगरपालिका वडा नं ५ का अध्यक्ष राज कुमार सिलवाल तथा बैंकका संचालक विश्वेश्वर सुवेदीले संयुतm रुपमा उद्घाटन गरेका थिए । अध्यक्ष सिलवालले आफ्नो वडामा पहिलो पटक बैंकको शाखा आएकोमा खुशाी व्यक्त गर्दै वडावासीहरुको तर्फवाट धन्यवाद हुदै आफूले सक्दो सहयोग गर्ने बताए ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकका वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारेका थिए ।
ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १०४ वटा शाखा तथा ५३ वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS