![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौ– किड्ज प्रि–स्कुलकों नेपालको लागि फेन्चाईजि संग संयुक्त रुपमा आइ केयर कार्यक्रम सम्पन्न भएको छ ।
स्थापना को ३ वर्षमा नै किड्ज प्रि–स्कुलका स्कुलहरु, रविभवन, बौद्ध, बानेश्वर, सातदोबाटो, सानेपा, ज्ञानेश्वोर र ताहाचलमा सफलता पुर्बक संचालन भइ नेपालका उत्कृष्ट प्रि स्कुल हरु मध्ये एक हुन सफल भएको जनाएको छ ।
वर्षको २ चोटी हुने शिक्षक तालिममा यसपाली किद्जी इन्डियाकि प्रिन्सिपल र प्रबन्धक प्रिस्सिल्ला जोसेफ ले यस बिशेष आइ केयर गोष्ठी संचालन गर े, जसमा “बाल हिम्सा – परिचय र रोकथाम“ जस्तो महत्वपूर्ण बिषय लाइ समेटिएको थियो ।
किड्ज प्रि–स्कुल एसियाकै सबै भन्दा ठुलो प्री स्कुल को समूह हो जसका भारतका ७०० सहरमा १७०० भन्दा बढी केन्द्र र नेपाल मा ७ ओटा केन्द्र छन् ।
FACEBOOK COMMENTS