काठमाडौं – लक्ष्मी ईन्टरकन्टिनेन्टलले कोरियाको हानकुक टायर नेपाल भित्र्याएको छ ।
कम्पनीकै मातहतमा रहेको एलएच सर्भिसेस र स्पेयर पार्टस्ले उक्त टायर नेपाल भित्र्याएको हो ।
हानकुक टायरले उक्त एलएच सर्भिसेस र स्पेयर पार्टस्लाई आफ्नो आधिकारिक विक्रेताको रुपमा नियुक्त पनि गरेको छ ।
हानकुक टायरले उच्च इन्धन क्षमता, कम झट्का, आवाज, राम्रो आकर्षण र उच्च टायर जीवनको आश्वासन दिने कम्पनीले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS