काठमाडौं, असोज २७ – कोरोनाबाट थप १८ जनाको मृत्यु भएको छ।
यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
Corporate Khabar
FACEBOOK COMMENTS