काठमाडौं, मंसिर १० – नेपालमा कोरोना भाइरस (कोभिड १९) को कारण थप २८ जनाको ज्यान गएको छ ।
यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
Corporate Khabar
FACEBOOK COMMENTS