काठमाडौं, चैत २०- नेपाल आयाल निगमले सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न स्थापना गरेको कोषमा ५० करोड रुपैयाँ सहयोग गरेको छ ।
निगमले आज बिहिबार ५० करोड रुपैयाँको चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हस्तान्तरण गरिएको जानकारी दिएको छ । निगमले हाल सम्म सबै भन्दा बढी रकम कोरोना कोषमा योगदान गरेको हो ।
FACEBOOK COMMENTS