कोरोना संक्रमण उपचारपछि निको भएर डिस्चार्ज हुनेको कुल संख्या १० हजार २ सय ९४ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ७ सय ५ जना डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमल जानकारी दिए ।
सक्रिय संक्रमितको संख्या ६ हजार ६ सय १३ रहेको छ ।
FACEBOOK COMMENTS