![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ — नेपालबाट खसीबोकामा मात्र वर्षमा करिब छ अर्व रुपैँया बाहिरीने गरेको छ ।
नेपालमा प्रयाप्त रुपमा खसीबोका उत्पादन नहुँदा नेपाली पैसा यसरी वर्षेनी बाहिरीदै गएको छ ।
नेपाली व्यवसायहरुले भारतबाट हप्तामा मात्र साढे आठ करोड मुल्य बराबरको खसीबोका आयात गर्दै आएका छन् ।
नेपालमा ढुवानीको राम्रो व्यवस्था र संकलन केन्द्र नहुँदा वर्षेनी अरबै रुपैया बाहीरी नगरेको काठमाडौं चौपाय खरीद विक्री प्राली अध्यक्ष जनक कुमार खण्डकाले बताए ।
भारतबाट नेपालमा २३ ट्रकका दरले नेपालमा वर्षमा २ लाख ९९ हजार खसीबोका आयात हुने गर्दछन् ।
— राजधानी
FACEBOOK COMMENTS