![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ — सङ्घीय संसद् प्रतिनिधिसभाले खाद्य अधिकारसम्बन्धी विधेयक, २०७५ सर्वसम्मतिले स्वीकृत गरेको छ ।
कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले विधेयक प्रस्तुत गरेका थिए ।
विधेयकको सैद्धान्तिक छलफलमा भाग लिदै सांसदहरुले खाद्यको पोषण मापदण्ड तोकिनु पर्ने, भोकमरीबाट कोही पनि मर्न नहुने, खाद्य अधिकारको परिभाषा तोकिनु पर्ने, सिँचाइ सेवा पुयाइनुपर्नेमा जोड दिए ।
सांसदले उठाएका विषयको जवाफ दिदै मन्त्री खनालले स्वच्छ र स्वस्थकर खाद्य नागरिकको अधिकारलाई कार्यान्वयन गर्न विधेयकले सहयोग गर्ने बताए ।
— कारोबार
FACEBOOK COMMENTS