![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौं – गण्डकी विकास बैंक र नेपाल मेडिसिटी अस्पतालबीच उपचार खर्चमा छुट प्रदान गर्नेबारे सम्झौता भएको छ ।
गण्डकी विकास बैंकका ग्राहक, कर्मचारी र उनीहरुका परिवारले नेपाल मेडिसिटी अस्पतालमा उपचार गराउँदा छुट पाउने सम्झौता भएको हो।
सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत समिरशेखर बज्राचार्य र अस्पतालका जनरल म्यानेजर विजय रिमालले हस्ताक्षर गरे ।
FACEBOOK COMMENTS