काठमाण्डौं, १८ फागुन- गुजरातमा भाजपा फेरि बलियो, जित्यो ६ सय ७२ सिट
भारतको गुजरातमा भारतीय जनता पार्टी निकै बलियो देखिएको छ ।
गुजरातको २७ जिल्लाका स्थानीय निकाय निर्वाचनमा भारतीय जनता पार्टीले नै आफूलाई निकै बलियो सावित गरेको छ । त्यहाँ भारतको नयाँ आम आदमी पार्टीले चाहिँले ४० सिटमा आफ्नो खाता खोलेको छ ।
गुजरातको स्थानीय तहमा २ हजार ७ सय २० सिटमा निर्वाचन भएको हो । त्यहाँ कांग्रेस चाहिँ निकै कमजोर देखिएको छ ।
FACEBOOK COMMENTS