काठमाण्डौ, भदौ ४ – गुडिरहेको एम्बुलेन्सबाट लडेर टाउकोमा गहिरो चोट लागेकी बिकको गएराती कोहलपुर मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रज्वल थपलियाले जानकारी दिए ।
नेपालगञ्जबाट उपचार गरेर घर फर्किदै गर्दा भे.१ च १६४५ नम्बरको एम्बुलेन्सबाट गाउँमा पुग्ने क्रममै लडेकी थिइन् । कमलासँगै एम्बुलेन्समा अन्य २ जना सवार थिए ।
एम्बुलेन्स र चालक प्रहरीको नियन्त्रणमा रहेको लमही प्रहरीले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS