चेम्बरको रोजगार सहसभापतिमा कटुवाल मनोनीत
कर्पोरट खबर
5:05 pm, शुक्रबार, असार ११, २०७८
नेपाल चेम्बर अफ कमर्सको रोजगारदाता समितिको सहसभापतिमा मोहन कटुवाल मनोनयन भएका छन् । ३ वर्षको लागि चेम्बरले कटुवाललाई रोजगारदाता सहसभापतिमा मनोनीत गरेको हो ।उनी ग्रिल तथा स्टील व्यवसायी महासंघको अध्यक्षसमेत हुन् ।

FACEBOOK COMMENTS