![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौं– जनता बैंकले नयाँ दुई शाखा विस्तार गरेको छ ।
बैंकले मोरङ र रोल्पागरि दुई नयाँ शाखाबाट कारोवार सुभारम्भ गरेको हो ।
बिराटनगर महानगरपालिका वडा नं. २, तिनपैनीमा र परिवर्तन गाउँपालिका वडा नं. ५, दुइखुलीमागरि दूई नयाँ शाखा खोलिएको बैंकले जनाएको छ ।
बैंकको देश भरीमा १२१ सञ्जालपुगेको छ भने, बैंकले ४० शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवाप्रदानगरिरहेको छ । बैंकको हाल रु. ५९ अर्ब ४२ करोड निक्षेप र रु. ५४ अर्ब ८ करोड कर्जा कारोवार रहेको छ ।
FACEBOOK COMMENTS