पोखरा – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले जमिन बाँझो राखेर समृद्धि नआउने दाबी गरेकी छन्।
उनले देशको समृद्धिको भूमि उपयोग र उपभोगबाट मात्र सम्भव भएको पनि बताइन् ।
मन्त्री अर्यालले ‘चीनमा जग्गा–जमिन बाँझो राख्न पाइँदैन, नेपालमा आँगनको सुर्को पनि बाँझो छ’, भनिन् ।
सरकारले भूमि व्यवस्थापन र भूमि ऐन छिट्टै ल्याउने जानकारी दिदै उनले ऐन निमार्णसँगै तीन महिनाभित्र परिणाम आउने गरी काम गर्ने प्रष्ट पारिन् ।
FACEBOOK COMMENTS