काठमाडौं, चैत २३ – कोरोना भाइरस (कोभिड १९)को प्रकोपबाट बचाउँन जिल्ला चेम्बरहरुले माक्स लगायत विभिन्न सामानहरु वितरण गरेका छन् ।
म्याग्दी चेम्बर अफ कमर्सले म्याग्दी जिल्लाका ६ स्थानीय तह बेनि अस्पताल सहित र छिमेकी जिल्ला पर्बतको जलजला गाउँपालिकालाई १ हजार थान सर्जिकल माक्स वितरण गरेको छ ।
त्यसै गरी नुवाकोट चेम्बर अफ कमर्सले नुवाकोट जिल्ला प्रहरी कार्यालयलाई र नुवाकोट सशस्त्र प्रहरीलाई माक्स वितरण गरेको छ ।
FACEBOOK COMMENTS