![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ – वर्षायाम सुरु हुनासाथ कर्णाली राजमार्ग अवरुद्ध हुँदा हरेक वर्ष यात्रुले सास्ती खेप्नु परेको छ ।
वर्षौंदेखि एउटै ठाउँमा पहिरो खसिरहने, पहिरो पन्छाउन ढिलाइ र सडकको स्तरोन्नति नहुँदा समस्या हुने गरेको हो ।
कर्णाली राजमार्ग ओटासिल भएको पनि २ वर्ष भयो ।
ठाउँठाउँमा ओटासिल उप्किएर अहिले कर्णाली राजमार्ग जीर्ण अवस्थामा पुगेको छ ।
कर्णाली राजमार्गको विभिन्न ठाउँमा रहेका खोला पुल नबन्दा पहिरो खसिरहने र रागमार्गको अवस्था झनै जीर्ण बन्दै गएको रारा कर्णाली यातायात प्रालिका अध्यक्ष हस्तबहादुर बमले बताए ।
– कारोबार
FACEBOOK COMMENTS