काठमाडौं। अमेरिकी राष्ट्रपति जो वाइडेनले विश्वका ११० देशलाई निम्तो दिएका छन् । डेमोक्रेसी समिटका लागि उनले घोषणा गरेका हुन् ।
डिसेम्बर ९ र १० मा हुने समिटका लागि नेपालसहित ११० देशका राष्ट्रप्रमुख तथा कार्यकारी प्रमुखहरुलाई निम्तो वाइडेनले निम्तिो गरेका हुन् । समिटमा भारत, पाकिस्तान, ब्राजिललगायत देशहरु पनि सहभागि हुने छन् ।
चीन, रुस र टर्की जस्ता देशहरु भने सहभागि नहुने भएका छन् । दक्षिण एशियाबाट अफगानिस्तान, बँगलादेश र श्रीलंकालाई पनि सहभागिताका लागि निम्तो दिइएको छ । अमेरिकाले आफूनिकट मानिएका देशहरुलाई समिटमा निम्तो दिएको छ ।
FACEBOOK COMMENTS