काठमाण्डौँ — कामना सेवा विकास बैंकले झापाको बिर्तामोड नगरपालिकाको वडा नं ०४, भद्रपुर रोडमा शाखा कार्याल विस्तार गरेको छ ।
बैंकका संचालक समिति सदस्य भिम प्रसाद तुलाचन तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरे ।
बैंकले मुलुकभर ६९ वटा शाखा कार्यालय तथा २४ वटा एटिएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS